Banner News

शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित



काठमाडौं २३ जेष्ठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन । व्यवस्थापिका–संसद्मा आजभएको मतदानमा देउबा को पक्षमा ३८८ मत र बिपक्षमा १७० मत परेको थियो ।