सम्पादकीय

एमाले वडाध्यक्ष उम्मेदवारको घरमा बम



खोटाङ, ८ असार । अज्ञात समुहले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ८ एमाले वडाध्यक्ष उम्मेदवार लिला चौहानको घरमा बम विस्फोट गराएको छ ।

घर अगाडी रहेको भान्छा कोठामा उम्मेदवार चौहानका दाजु टेकहादुर बुहारी सकुन्तला र ८ महिनो बालक खाना खाईरहेको अवस्थामा मंगलाबार राति सुतली बम विस्फोट गराएको हो ।

विस्फोटमा वडाध्यक्षका प्रत्यासी चौहनकी बुहारी सकुन्तला चौहान घाईते भएकी छिन् । कारोवारमा समाचार छ ।