समाचार

द्विपक्षीय हितबारे छलफल



काठमाडौँ, १३ असार । प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपालका लागि संयुक्त अधिराज्यका बेलायत राजदूत रिचर्ड मरिसबीच आज शिष्टाचार भेट भएको छ ।

जङ्गी अड्डामा भएको सो भेटका क्रममा उनिहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।