सम्पादकीय

पोखरामा स्मार्ट लाइसेन्स सुरु



पोखरा, १४ असार । पोखरामा मंगलबारदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको छ ।

यातायात व्यवस्था कार्यालय कास्कीले नविकरण गरेका चार जना सेवाग्राहीलार्ए मंगलबार स्मार्ट लाइसेन्स वितरण गर्यो ।

सवारी चालक अनुमतिपत्र गण्डकीका प्रमुख कीर्तनराज पौडेलले लाइसेन्स विरण गर्दै अब पोखराबाट स्मार्ट लाइसेन्स दिने कार्य सुरु भएको बताए । नागरिकमा समाचार छ ।