सम्पादकीय

मेयरले सुरु गरे घरदैलो अभियान : टोलीमा डाक्टर नर्स पनि



काठमाडौं, १६ असार । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले घरदैलो अभियान सुरु गरेका छन् ।

शाक्यले महानगरको नक्साल क्षेत्रबाट जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण एवं घरघरमै गएर स्वास्थ्य परीक्षण सुरु गरेका हुन् ।

शाक्यको टोलीमा डाक्टर, नर्स, अनमी र अहेव एक–एक जनासहभागी छन् । अन्नपूर्ण पोस्टमा समाचार छ ।