म्याग्दी, १६ असार । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
घरायसी विवादमा भनाभन हुँदा जुग्जाकी तारादेवी घर्तिले बेल्चा (सावेल) प्रहार गर्दा उनका ७४ बर्षका श्रीमान् कड्गबहादुर घर्तिको मृत्यु भएको छ ।
बुधबार साँझ घरायसी झगडा हुँदा ६२ बर्षकी तारादेवीले श्रीमानलाई बेल्चाले हिर्काएकी थिइन् । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्