काठमाडौं, १६ असार । उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ ।
असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको छ । असार १५ मा दही र चिउरा खानैपर्ने नेपाली संस्कार छ ।
त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ । अन्नपूर्ण पोस्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्