काठमाडौं, १७ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा दुई स्थानका मतदाताले नो भोट को अध्यास गरेको छन् । प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ६ तिङ्लामा मतदाताले मतदान गरेनन् ।
त्यसैगरी, प्रदेश नम्बर ५ को नवलपरासीको सरावल गाउँपालिका ६ का मतदाताले पनि मतदानमा भाग लिएनन् ।
काराण हो आफूहरुले चाहेअनुसार पुन संरचनापछि उनीहरुले अपायक स्थानमा आफूहरुलाई गाभिएको भन्दै विरोध गर्दै आएका थिए । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्