सम्पादकीय

उपप्रधानमन्त्री महरा किन जाँदैछन् भोली भारत ?



काठमाडौं, १७ असार । उपप्रधानमन्त्री कृष्ण बहादुर महरा भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा आइतबार भारत भ्रमणमा जाने भएका छन् ।

उनको भ्रमण असार २० गतेसम्म हुने जनाइएको छ ।

भ्रमणको क्रममा महराले भारतीय विदेशमन्त्रीसँग द्धिपक्षीय विषयमा कुराकानी गर्ने बताइएको छ । नेपाल समाचारपत्रमा समाचार छ ।