सम्पादकीय

म्यानमारका राष्ट्रपति यसकारण नेपाल आउन चाहन्छन्



काठमाडौं, १७ असार । म्यानमारका राष्ट्रपति यु हतिन क्वले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने चाहना व्यक्त गरेको छ ।

म्यानमारका लागि नेपाली राजदूत भीम उदासले राष्ट्रपति यु सँग भेटको अवसरमा उनले आफु बौद्धमार्गी भएको नाताले पनि लुम्बिनी भ्रमण गर्न इच्छुक रहेको बताएका हुन् । अन्नपूर्ण पोस्टमा समाचार छ ।