सम्पादकीय

१६ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा



काठमाडौं, १९ असार । लाईसेन्स परीक्षामा अनियमितता गरेको भन्दै अख्तियार दुरपायोग अनुसन्धान आयोगले भेरी अञ्चल यातायात कार्यालय नेपालगन्जका १६ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

अख्तियारले कार्यालय प्रमुख उपसचिव पवन सुवेदिसहित अधिकृतहरु सीताराम खनाल, डेकराज पोखरेल विष्णु साहनी र ध्रुव देवकोटाविरुद्ध मुद्धा दायर गरेको हो, कान्तिपुरमा समाचार छ ।