काठमाडौं, २० असार । पहिलो चरणको स्थानीय चुनावमा नगर क्षेत्रमा प्रभाव जमाएर पहिलो दल बनेको नेकपा एमालेले दोस्रो चरणमा गाउँपालिकाको साथ पाएको छ ।
सोमबार साँझसम्म घोषित २ सय ५७ तहको परिणाम अनुसार एमालेले ८३ गाउँपालिकामा प्रमुख जितेको छ । त्यसैगरी नेपाली कांग्रेसले ६८ गाउँपालिका प्रमुख जितेको छ ।
सोमबार साँभसम्म ६८ नगरपालिकाको नतिजा आउको छ, जसमा एमाले र कांग्रेस दवैले ३१, ३१ नगरप्रमुख जितेको छ । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्