सम्पादकीय

मनसुनमा पनि रोकिँदैन कोटेश्वर कलंकी सडक



काठमाडौं, २० असार । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुधार भइरहेको कोटेश्वर कलंकी सडकखण्डको कार्य मनसुनमा पनि नर्बाध रुपमा सञ्चालन हुने काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ ।

योजनाका योजना प्रमुख ज्ञानेन्द्र झाले मनसुन सुरु भए पनि सडक सुधार कार्यअन्तर्गतको कालोपत्रे गर्नेबाहेकका काम रोकिनुपर्ने बताए ।  हामीले यो सडक २०१८ को जुलाईभित्र सुधार गर्नुपर्ने हुन्छ ।

उनले भने, मनसुनमा चक्रपथ सुधार कार्य सम्पन्न गर्न कच्चा पदार्थ जुटाउनेदेखि ब्लकहरु बनाउने कामहरु हुनेछन् ।  नेपाल समाचारपत्रमा समाचार छ ।