सम्पादकीय

७५ हजार म्यादी प्रहरीको विदाई



भक्तपुर, २२ असार । लम्कीचुवा नगरपालिका ८ भलभंगा कैलालीका २० बर्षीय खड्गप्रसाद देवकोटा एक साप्ताहिकपत्रिकामा कार्यरत थिए ।

स्थानइि तह निर्वाचन सुरक्षाका लागि चैन २५ गते म्यादी प्रहरीमा भर्ना भएका उनी शुधबार बाहिरिए । ९० दिन म्यादी प्रहरीको जिवन जिएँ उनले भने फौजी जिवन
अनुशासन चेन अफ कमानडले तान्यो तर, बाध्यता जानैपर्योु, उनले भने, फौजी पेसा मन पाराउने खडगप्रसादले म्यादी प्रहरी हुनुअघि नैप्रहरीको असई पदमा जागिर खाने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि चैत २५ मा भर्तीगरिएका म्यादी प्रहरीलाई सरकारले बुधबार प्रमाण्पत्रसहित विदाई गर्यो ।

२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी राख्ने विषमा केही निर्णय भएन, कान्तिपुरमा समाचार छ ।