सम्पादकीय

७ महिनादेखि टहरामै : कष्टपुर्ण जीबन गुजारा



गोरखा, २२ असार । अस्थायी टहरमा बसेका भुकम्पपडितहरु बर्खा लागेसंगै चिन्तित् हुन थालेका छन् । पुन : निर्माणमा सरकारले चासो नदिँदा विगतका दुईटा बर्षकै हालत यो पल्ट पनि उनीहरुले सहुनुपर्ने भएको छ ।

दुई बर्षा अस्थायी टहरामा कष्टपुर्ण रुपमा गुजारेका भुकम्प अति प्रभावित जिल्लाका पीडितको हालत यो पल्ट पनि उस्तै हुने आएको छ ।

२७ महिनाअघि बनाईउका जस्तापताको टहरा जीर्ण भईसके पनि अधिकांश पीडितले घर बनाउन सकेका छैनन् । भुकम्पपछि पहिरो र भुक्षयका कारण थातथलो छाडेका गोरखाका पीडितको अवस्था त झनै दयनीय छ ।

दुई बर्षा टहरामा कष्टपुर्ण गुजारा गरेका भुकम्पपीडितको हालत यो बर्षमा पनि उस्तै रहने भएको छ । कान्तिपुरमा समाचार छ ।