सुर्खेत, २२ असार । तीन बर्षअघि बाढीपहिरोले विस्थापित भएर गिरीघाट अस्थायी शिविरमा बस्दै आएको नरेन्द्र खत्रीले असारको दोस्रो सता जग्गता खरिदका लागि ५० हजार रुपैयाँ प्राप्त गरे ।
उनी अहिले जग्गाको खोजीमा छन् ।
जग्गा किनेर सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्र्तगतको डिभिजन कार्यालय सुर्खेतलाई लालपुर्जा दिपछि मात्रै उनले घर बनाउन पहिलो किस्ताको ५० हजार रुपैयाँ पाउँछन्, नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्