सप्तरी, २२ असार । सप्तरीको कञ्चनरुप नगरपालिका ८ रघुनाथपुरमा चार परिवार हाल छिमेकीकहाँ आश्रम लिएर बसेका छन् ।
शनीबारको बाढीले नदीछेउमै रहेको घर बगाईदिएपछि उनीहरु आश्रयका लागि छिमेकीकहाँ पुगको हुन् ।
स्थानीय सुन्दरी खोलाको बढीले चार पविारका आठ घर बगायो । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्