दार्चुला, २३ असार । चार बर्षअघिको बाढीको झल्को दिने गरी उर्लिएको महाकालीले निर्माणधीन तटबन्धको फाउनडेसन भत्काएपछि स्थानीय त्रस्त छन् ।
बाढीले महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालिएको पक्की तटबन्धको वाल भत्काएर थप कटान गरिरहेको छ ।
तनि दिनयता नियमितजसतो भईरहकेो बर्षाले नदीको वहाव ह्वात्तै बढाएपछि बंगागढ सुख्खा पहिरो गएको थियो ।
त्यसैका कारण नदीको वहाव नेपालतर्फ मोडिंदा तटबन्धको वाल धस्सिएको प्रशासनले जनाएको छ, कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्