सम्पादकीय

५२ अर्ब सहयोग गर्ने भयो अमेरिकाले



काठमाडौं, २३ असार । विधुत प्रसारण लाईन सवस्टेसन निर्माण र सडक, सञ्चालन विस्तार गर्न अमेरिकाले नेपाललाई करिव ५२ अर्ब रुपैयाँ ५ सय मिलियन अमेरिकी डलर सहयोग गर्न भएको छ ।

अमेरिकी कंग्रेसले अल्पविकसित मुलुकलाई प्रत्यक्ष सहयोगका लागि भन्दै १३ बर्षअघि स्थापना गरेको मिलोनियम च्यालेन्ज कोअपरेसन एमसीसी मार्फच उक्त सहयोग नेपालले पाउने भएको हो ।

दुई देशका अधिकरीबीच मंगलबार भएको वार्तामा सहयोगको टुंगो लागेको हो, कान्तिपुरमा समाचार छ ।