काभ्रे, २५ असार । काभ्रेका कुषकको ठुलो आयस्रोतका रुपमा लिईने बहुमुल्य बुद्धचित्तको दाना टिप्ने मुख्य सिजन सुरु भएको छ ।
तर, यो बर्ष गत बर्षको भन्दा बुद्धचित्तको दाताको मुल्यमा निकै कमी आएको छ ।
अझ ठुलो दाना नविकेपछि कृषक र ठेकेदार थप चिन्तित् बनेका छन् । अझ ठुलो दाना नविकेपछि कृषक र ठेकेदार थप चिन्तित् बनेका छन् ।
अघिलला बर्षहरुमा सनो र ठुलो दुवै थरीका दाना विक्रि भए पनि यो बर्ष ठुलो दाना झै विक्रि हुन सकेको छैन, कारोबारमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्