सम्पादकीय

राष्ट्रपतिलाई कार किन्न १६ करोड माग



काठमाडौं, २५ असार । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेखवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ ।

त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्टपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साचा रक्षा मन्त्रलायसंग थप करोड रुपैपाँ मागेको हो ।

राष्टपत कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो, नागरिकमा समाचार छ ।