सम्पादकीय

कांग्रेस एमालेकै जमानत जफत, पाँच नगरमै जमानत जोगाउन सकेन माओवादीले



बुटवल, २६ असार । स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा एमाले पहिलो दल भयो ।  तर, १६ तह रहेको रुपन्देहीमा चार तहमा एमालेले जमानतसमेत जोगाउन सकेन

सात तहमा भारी मतान्तरले विजयी भए पनि जिल्लाको दक्षिणीि क्षेत्रमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकासहित तीन गाउापालिकामा एमाालेल उम्मेवारको जमानत जफथ भएको छ ।

निर्वाचनमा कुल खसेको मतको १० प्रतिशत मत ल्याएमात्रै जमानत फिर्ता हुने ब्यवस्था छ, अन्नपुर्ण पोष्टमा समाचार छ ।