सम्पादकीय

ज्वाइँलाई जेठानले हाने खुकुरी ?



सप्तरी, २७ असार । सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियाको सदा टोलस्थित ससुराली घर आएका ज्वाइँलाई आईतबार राति उनकै जेठानले खुकुरी प्रहार गरी घाईते बनाएका छन् ।

ससुराली आएका सप्तरीको रुप्नी गाउँपालिका ६ तेरहौता विरेन्द्रबजार घर भएका ३४ बर्षीया रञ्जित खङलाई सामान्य घरयासी विवादमा उनका जेठान २८ बर्षिय देव ऋषदेवले टाउकोमा खुकुरी प्रहारी गरी घाईते बनाएका हुन्, अन्नपुर्ण पोष्टमा समाचार छ ।