पोखरा, २८ असार । फेवातालमा आउने पानीको मुख्य स्रोत हर्पन खोलामा सोमबार डुबेरका व्यक्ति बचाउन गएका प्रहरीजवान बलबहादुर थापाको मृत्यु भएको छ ।
उद्धारका क्रममा डुबेका व्यक्तिको जिउ देखेपछि थापा खोलामा पसेका थिए ।
सोमबार हर्पन खोलामा पोखरा ३ नदीपुरका ललित पुन र इन्द्र पुन डुबेर बेपत्ता भएका थिए । मंगलबार उनीहरु दुवै मृत भेटिएका छन् । अन्नपूर्ण पोस्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्