सम्पादकीय

दिनमा कति पुरिए राजधानीका खाल्डा ?



काठमाडौं, ७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको ६ दिन बित्यो ।

निर्देशनको समयसीमा सकिन अब नौ दिन बाँकी छ । बितेका ६ दिनमा ६ ठाउँमा पनि खालडा पुरिएको देखिँदैन । समस्या ज्युका त्युँ छ ।

खाल्डा पुर्ने जिम्मेवारी आएका तीन निकायका सचिवले पर्याप्त जनशक्ति परिचालन गरेको देखिन्न ।

एक दुई ठाउँमा खाल्डा पुर्ने काम सुरु भए पनि त्यो झारा टार्ने शैलीको छ । नागरिकमा समाचार छ ।