काठमाडौँ, १० साउन । यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेइकल रजिस्ट्रेसन सिस्टक –भिआरएxस० को सफ्टवेयर एक निजी कम्पनीको जिम्मामा राखिँदा गम्बीर समस्या देखिएको छ ।
आव २०६६–२०६७ मा सफ्टवेयर निर्माण गरी विभागलाई जिम्मा दिनेगरी भएको सम्झौता अहिलेसम्म नवीकरणकै भरमा छोडिएको छ । यसले गर्दा देशैभरका यातायात व्यवस्था कार्यालयहरुमा दैनिकजसो समस्या आउने गरेको छ ।
फोकश–वान नामक कम्पनीले एकाउन्टिडसम्बन्धी सबै जिम्मा लिए पनि उसले आफूले पाएको सजम्मेवारी पूरा नगर्दा यस्तो समस्या आएको हो ।
फोकश–वान कम्पनीले आव २०६६–०६७ मा एक वर्षमा सफ्टवेयर निर्माण गरी काम सुरु गरेर विभागलार्य सफ्टवेयर तथा हार्डवेयर जिम्मा लगाउने सम्झौता भएको थियो ।कारोबारमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्