सम्पादकीय

खुकुरीको बिक्री बढ्यो : अनलाइनबाट आउँछ माग



भोजपुर, १० साउन । जिल्लामा उत्पादित खुकुरीको बिक्री बढेको छ । चिनोस्वरुप भोजपुरे खुकुरी उपहार दिने र घरमा सजाएर राख्ने चलनले गर्दा बिक्री बढेको हो ।

खुकुरीको अनलाईन प्रवद्र्धनले गर्दा विदेशबाट पनि माग आउन थालेको छ । यसअघि खुकुरी घरायसी प्रयोजनको लागि मात्र प्रयोग हुन्थ्यो ।

खुकुरीले चार दशकयता भोजपुरे चिनोको रुपमा महत्व पाएको छ ।  कान्तिपुरमा समाचार छ ।