सम्पादकीय

युरोपबाट वाइवाई चाउचाउ उत्पादन सुरु



काठमाडौं, २२ साउन । नपालको व्यावसायिक घरान चौधरी ग्रुपले युरोपबाट पनि आफ्नो लोकप्रिय ब्रन्ड वाइवाई तयारी चाउचाउको व्यावसायिक उत्पादन सुरु गरेको छ ।

युरिपियन उपभोक्तालाई लक्ष्य गरी ग्रुपले युरोपको सर्बियामा नवनिर्मित प्लान्टबाट वाइवाई उत्पादन सुरु गरेको हो । ग्रुपका अनुसार अध्यक्ष विनोद चौधरीले गत बिहीबार सर्बियास्थित प्लान्टमा आयोजित एक समारोहबीच वाइवाईको व्यावसायिक उत्पादनको उद्घाटन गरेका थिए । नागरिकमा समाचार छ ।