सम्पादकीय

चलाखी गर्न खोजेर शर्मा आफैले पुष्टि गरे साझा प्रकाशनको अनियमितता



काठमाडौं, २३ साउन । साझ प्रकाशनका अध्यक्ष था महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले चलाखी गर्न खोज्दा कक्षा ११ को आनिवार्य नेपाली पाठ्यपुस्तक ‘सबैको नपाली’ अवैध रुपमा प्रकाशन भइरहेको पुष्टि भएको छ ।

शर्माको स्वामित्वमा रहेको अल्पाइन अफसेट प्रेसमार्फत अवैध रुपमा छापेको ‘सबैको नेपाली’ पुस्तक आइतबार मध्यान्ह साझा प्रकाशनको केन्द्रीय कार्यालयमा ल्याएपछि अवैध रुपमा छापिएको पुष्टि भएको हो ।

सझाको लोगोमा अवैध पुस्तक प्रकाशित भइरहेको समाचार सञ्चारमाध्याममा आएपछि शिक्षा मन्त्रालय तथा संसद्को सार्वजनिक लेखा समितिले आनबिन सुरु गरेको छ । शर्माले साभाmको लागोमा अल्पाइनबाट प्रकाशित पुस्त साझामा ल्याएका थिए । नागरिकमा समाचार छ ।