सम्पादकीय

ईन्फ्लुएन्जा संक्रमण बेढेपछि विद्यालय बन्द



काठमाडौं, २३ साउन । सिजनल ईन्फलुएन्जाको संक्रमण बढेपछि पाल्पाको माथागढी गाउँपालिका ३ कसेनी क्षेत्रका सामुदायिक विद्यालय तथा निजि विद्यालय बन्द गरिएको छ ।

सिजनल ईन्फ्लुएन्जाका कारण यस क्षेत्रमा दुई जनाको मृत्यु भएपछि विद्यालय बन्द गरिएको हो ।, कान्तिपुरमा समाचार छ ।