काठमाडौ, २५ साउन । सरकारले यस वर्ष निर्वाचन क्षेत्रमा कम्तिमा एउटा नमुना विद्यालय बनाउने लक्ष राखेको थियो । तर, जिला शिक्षा कार्यालबाट एक सय ६५ नमुना विद्यायका लागि छनोट भएर आएकामा राजनीतिक दबाबका आधारमा संख्या थप गरी ०७४र७५ का लागि एक सय ९८ विल्यालय छनोट भएका छन् ।
सरकारले सात वर्षमा एक हजार नमुना विद्यालय बनाउने कार्यक्रम बनाएको छ, तर यो आर्थिक वर्षका लागि दुई सय ४० विद्यँलयको संखया झण्डै १० हजार रहेको छ । नयाँ पत्रिकामा समाचर छ ।










प्रतिक्रिया दिनुहोस्