सम्पादकीय

भक्तपुर बालकोट हाइट छेउको बस्ती डुबानमा



भक्तपुर, २९ साउन । सूर्यविनायक नगरपालिका २ बालकोट इटस्थित रागिनी आर्ट अगाडिको बस्ती डुबानमा परेको तीन साता भयो ।

डुबानले अझै निकास पाउन सकेको छैन । परम्परागत रुपमा बर्षौंदेखि बग्दै आएको ढल तथा पानीको निकास बन्द भएपछि तीन सातादेखि १० घर डुबानमा परेका हुन् ।

स्थनीय शर्मिला पोखरेलले भनिन्, तीन दिनदेखिको बर्षाले पाँच फिटभन्दा बढी डुबान भएको छ । कान्तिपुरमा समाचार छ ।