सम्पादकीय

बाढीग्रस्त क्षेत्रमा बैंकिङ सेवा ठप्प



काठमाडौं, ३१ साउन । अविरल वर्षपछि आएको बाढीका कारण तराईमा बैंक तथा वित्तीय संस्थाको कारोबार ठप्प भएको छ । बाढीका कारण तराई प्रभावित भए पछि विराटनगरदेखि कञ्चनपुरसम्मका बैंक तथा वित्तीय संस्थादे बारोबार गर्न नसकेका हुन् ।

नराई जलमग्न भएपछि त्यहाँका शाखाबाट हुने कारोबार बन्द गरिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले जानकारी दिए ।

‘शाखा सञ्चालन गर्न सम्पर्क टुटेको छ, विद्युत छैन,’ उनले भने, ‘शाखा सञ्चालन गर्न अझै एक– दुई दिन लाग्छ, । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।