सम्पादकीय

दशैंमा मेलम्चीको पानी खाने उपत्यकाबासीको सपना अनिश्चित



काठमाडौं, १२ भदौ । उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाईपलाईन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटिएफसँगको ठेक्का रद्ध गर्ने भएको छ ।

ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्ध गर्ने तयारी थालिएको हो । जेआईटिएफले महाँकाल चुच्चेपाटी, चाबहिल महारजगन्ज हुँदै बाँसवारीसम्म मुख्य पाईपलार्यन र दुईवटा रिजभ्र्वायर ट्याँकी बनाउने ठेक्का पाएको थियो ।

जेआईटिएफले महाँकाल–चुच्चेपाटी, चाबाहिल–महाराजगञ्ज हुँदै बाँसबारीसम्म मुख्य पाइपलाइन र दुई वटा रिजभ्र्वायर ट्यांकी बनाउने ठेक्का पाएको थियो । नागरिकमा समाचार छ ।