काठमाडौं, १४ भदौ । अस्थायी शिक्षकले स्थायी सेवाको परीक्षामा उत्तीर्ण (पास) नभए पनि आर्थिक सुविधा गोल्डेन ह्यान्डसेक पाउने गरी काननी ब्यवस्था हुन लागेको छ ।
यसअघिको आठौं संशोधनले गोल्डेन ह्यान्सेकसहितको अवकाश वा आन्तरिक प्रतिस्पर्धाको सुविधा दिएकोमा संशोधन कार्यान्वयन नहुँदै पुनः परीक्षामा अनुत्तीर्ण फेल भए पनि सुविधा दिने गरी संशोधन हुन लागेको हो ।
संशोधन विधेयक व्यवस्थापिका संसदले संशोधन दर्ताका लागि अनुमोदन गरेको छ । संशोधन दर्तापछि विधेयकमा दफावार छलफल भई पारित हुने छ । गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्