सम्पादकीय

कुलमानले भने,टिम एक ढिक्का छ



काठमाडौ, १४ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री, उर्जासचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्का भएको बताएका छन् ।

घिसिङले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ,विभिन्न सञ्चार माध्यममा उर्जामन्त्री महेन्द्र बहादुर शाही, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मलाई जोडी सम्प्रेसित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा कुनै सत्यता नरहेको जानकारी नरहेको प्रस्ट पार्न चाहन्छु ।