धासदङ, १५ भदाै । काठमाडौंका उपभोक्तालाई स्वस्थ, सुरक्षित मासु विक्री गर्न सञ्चालनमा ल्याएको अल्पाईन मासु उद्योग बन्द भएको छ ।
उपत्यकामा खुलेआम खबसी बध र उपधोक्तामा मासु खाने बानीमा सुधार नहुाँदा उधोग बन्द भएको छ । उपत्यकाको उपभोक्तालाई लक्षित गरी बोसो र छालारहित मासु विक्री गर्ने लक्ष्यले आधुनिक बद्यशाला सञ्चालनमा ल्याएका थियौं अल्पाईन लाईभस्टक एन्ड वायो ट्रड प्रालिका सञ्चालनक माधव अर्यालले बताए ।
सरकारले पशु बधशाला र मासु जाँच ऐन ०५५ नियामावली ०५७ र निर्देशिका ०६४ लाई पूर्णरुपमा कार्यान्वयन नगरेको, विद्युत् भार काटौती बढेको, उद्योगको मापदण्ड तथा क्षमताअनुसारको खसी किसानको खोरमा र स्थानीय बजारमासमेत नपाएकाले, खसी तथा मासुको मूल्य सरकारले नतोकेको कारण उद्योग बन्द गरेको सञ्चालक अर्यालले बताए । कारोबारमा समाचार
प्रतिक्रिया दिनुहोस्