काठमाडौ, १६ भदौ । सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा पुगेको छ । एभरेस्ट लिंक नामक कम्पनीले दुई करोड रुपैयाँको लगानीमा सगरमाथाको आधार शिविरमा इन्टरनेट सेवा सञ्चालन गरेको हो ।
सगरमाथा आरोही तथा पर्यटन व्यवसायीलाई विश्वसँग जोड्ने उदेश्यका साथ सेवा सञ्चालन गरिएको एभरेस्ट लिंकले जनाएको छ । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्