सम्पादकीय

नमुना बने पूर्वका दुई सडक, १० वर्षसम्म उस्तै



विराटनगर, २० भदौ । एक वर्ष नपुग्दै भतिकन्छ भन्ने अवधारणालाई मोरङको उर्लाबारी–आमबारी र झापाको पाडाजुँगी–गौरीगन्ज सडकले गलत सावित गरिदिएका छन् । मजबुत र टिकाउ निर्माणका कारण यी दुई सडक दश वर्षसम्म जस्ताको तस्तै छन् ।

पूर्वका यी सडकले स्थानीयको मन त जितेकै थिए, हिजोआज भने ‘राम्रो सडक नेपालमा बन्दैनन्,’ भन्ने मान्यतालाई नै गलत सावित गरेर नमुना बनेका छन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।