काठमाडौं, २१ भदौ । इन्धन भण्डारण स्थल निर्माणका लागि जग्गा खरिद गदौ करोडौं घोटालाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन् ।
खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलार्य रिझाउन निगमको खर्चमा किनेर दुईवटा विलासी गाडी उपलब्ध गराएका हुन् ।
निगमले मन्त्रालयलाई हस्तान्तरण गरेको बा २ झ ३०९१ नम्बरको टायटा गाडी आफूर्तिमन्त्री र बा २ झ १४९९ नम्बरको गाडी सचिवले चढ्दै आएका छन् । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्