सम्पादकीय

काठमाडौंमै गाँजा खेती



काठमाडौं, २२ भदौ । धेरैलाई अचम्म लाग्न सक्छ, काठमाडौंभित्रै गाँजाको खेती !
अनि गाँजाका क्रेता बनेपा, धुलिखेलदेखि काठमाडौंका विभिन्न कुनाबाट खुसुक्क पुग्ने । बर्षौदेखि गुपचुप भईरहेको गाँजा खेतीको यस्तो कथा हो, गोकर्णेश्वर नगरपाकिला– १ को खोख्रेनी र मुलखर्क गाउँको । ब्यक्तिका नाममा रहेका खेती हुने र नहुने सरकारी पाखाभरि लहलह गाँजा मौलाएको छ ।

गाँजा बेचेर पैसा कमाईरहेका स्थानीयहरु रिसाउँछन् भन्ने डरले नाम उल्लेख गर्न नमानेका एक गाउँलेले भने, बारीका पाटाभरी लहलह गाँजा छ ।’ गाउँ पुरै नष्ट गर्नुपर्ने र गर्न नहुने दुईथरी मत गाउँमा देखिन्छ । कान्तिपुरमा समाचार छ ।