सम्पादकीय

२० वर्षपछि भारतका लागि रोहिंग्या कसरी खतरा बने ?



काठमाडौं, ४ असोज । रोहिंग्या मुसलमानलाई देशबाट बहिर पठाउने विषय सर्वोच्च अदालत पुगिसकेको छ । ।, सोमबार केन्द्र सरकार यस विषयमा जवाफदिँदै छ ।

केन्द्र सरकारले रोहिंग्या मुसलमानलाई देशको सुरक्षाका लागि खतरा भएको बताइसकेको छ । यसैबीच बीबीसी हिन्दी रेडियोको ‘इन्डिया बोल’ कार्यक्रममा रोहिंग्या मुद्दामाथि चर्चा भयो ।

जससमा रक्षा तथा अन्तराष्ट्रिय विषयका जानकाप्रा। एसडी मुनी सहभागी भए । भारतमा रोहिंग्या मुसलमानको विषय कति कति गम्भीर छ । कान्तिपुरमा समाचार छ ।