काठमाडौं, ६ असोज । विभिन्न स्थानका १० मेडिकल केलजका शिक्षण अस्पताल सरकारको स्वीकृतबिनै सञ्चालनमा रहेको खुलेको छ । सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थपाना, सञ्चालक तथा स्तरोन्नति मापदण्ड विपरीत यी मेडिकल कलेज सञ्चालित छन् ।
त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन् पाएका १७ मेडिकल कलेजमध्ये १० वटाले स्वास्थ्य मन्त्रालयबाट शिक्षण अस्पताल सञ्चालन स्वकृति लिएकै छैनन् ।
स्वीकृत लिएका रातमध्ये पनि ५ वटाको नवीकरण भएकै छैन । दुई वटा मेडिकल कलेजले मात्रै मन्त्रालयबाट सञ्चालन स्वीकृत लिएर नियमित नविकरण गराइरहेका छन् । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्