Banner News

प्रदेश नं २मा कसले कति जिते, को कहाँ अघि –अघि



काठमाडौ,६ असोज ।प्रदेश २ मा भएको स्थानीय तहको चुनावमा नेपाली काँग्रेस अगाडी देखिएको छ । बिहानसम्मको नतिजा अनुसार नेपाली कांग्रेसले १३ स्थानिय तहमा जित हाँसिल गरेको छ । काँग्रेसलाई पछ्याउँदै नेकपा माओवादी केन्द्र ८ स्थानमा विजयी भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल ७ स्थानमा विजयी भएको भने नेकपा एमाले र सङ्घीय समाजवादी फोरम नेपालले पाँच–पाँच तहको अध्यक्ष वा प्रमुख पद जितेका छन् भने माओवादी केन्द्रले चार, लोकतान्त्रिक फोरमले दुई र नेपाली जनता दलका उम्मेदवार एउटा तहको अध्यक्ष तथा प्रमुख पदमा विजयी भएका छन् ।

बिहान सम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसको अग्रता कायम नै रहेको छ । नेपाली कांग्रेसले २५ स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले २५ स्थानमा अग्रता लिएको छ भने नेकपा एमाले अग्रतामा दोस्रोमा रहेको छ । उसले १८ स्थानमा अग्रता कायम राखेको छ । माओवादी केन्द्रले १५, राजपाले १४ र संघिय समाजवादी फोरमले ११ स्थानमा अग्रता लिएको छ । बिहानसम्म १ सय १६ स्थानिय तह मध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । एकमात्र महानगर बिराटनगरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

८४ हजार भन्दा बढी मत खसेकोमा १८ हजार ९ सय १९ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको हो । कांग्रेसलाई राजपाले पछ्याइरहेको छ । अहिलेसम्म २ हजार ६ सय ८९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । कांग्रेसका अजयकुमार द्विवेदी ३ हजार ९सय ३९ मत छ भने राजपाका राजेशमान सिंह ३ हजार ८ सय ३२ मत रहेको छ । संघिय समाजवादी ३ हजार ५ सय २१ माओवादी केन्द्र २ हजार ४ सय २३ नेकपा एमाले १ हजार ९ सय ७३ फोरम लोकतान्त्रिक१ हजार ३ सय १३ मत रहेको छ ।

कहाँ कसले जिते 

नेपाली कांग्रेस

धनुषा,औरही गाउँपालिकास्ब्रह्मदेव यादव ९२५६९०
सिरहा,नवराजपुर गाउँपालिका विश्वमोहन प्रसाद यादव २३०३
धनुषा,जनक नन्दनी गाउँपालिकास्अब्दुल बारिक शेख९२७१७०
सप्तरी,विष्णुपुर गाउँपालिकास्निलाम्बर यादव९२१५५०
रौतहट,परोहा नगरपालिकास्शेख वकिल९६४०००
सर्लाही,धनकौल गाउँपालिकास्राम आश्रय साह९४५२१०
सप्तरी, बेल्हीचपेना गाउँपालिकाः परमानन्द यादव ९३४४५०
बारा, करैयामाई गाउँपालिकास् भुवनेश्वर धामी९३३२९०
सर्लाही, रामनगर गाउँपालिका स्कृष्णप्रसाद बर्मा९३९८३०
धनुषा, धनौजी गाउँपालिकास्बद्रीनारायण सिंह ९२४२००
सर्लाही, हरिपुर्वा नगरपालिकाः सियाराम राय ९३७५३०
महोत्तरी, लोहारपट्टी नगरपालिकाः शैलेन्द्र यादव ९४५२३०

राजपा

धनुषा,हंसपुर नगरपालिकास्रामज्ञान मण्डल ९३३२००
सर्लाही, कौडेना गाउँपालिकास् रामप्रसाद राय यादव९३२४४०
बारा, देवताल गाउँपालिकास् चन्दन कुमार सिंह ९२३३००
सप्तरी,डाक्नेश्वरी नगरपालिकास् शिवनारायण साह
महोत्तरी, महोत्तरी गाउँपालिकास्सुनिल राय
पर्सास् कालिकामाई गाउँपालिकास् नथुनी कुशवाह९२८१६०
सप्तरी, रुपनी गाउँपालिकाः हरेराम यादव ९४०६८०
सर्लाही, ब्रम्हपुरी गाउँपालिकाः विनोद कुमार शाह ९४२३७०

माओवादी केन्द्र

सिरहा,कर्जन्हा नगरपालिकास्गंगा पासवान ९४३०९०
सिरहा,अर्नमा गाउँपालिकास् ठकु महतो कोइरी९२४३६०
पर्सा,ठोरी गाउँपालिकास् पदम लाल श्रेष्ठ९२८०२०
सिरहा,औरही गाउँपालिका स् सिद्धार्थ यादव
रौतहट,मौलापुर नगरपालिकास्रिना साह९३९१२०
रौतहट, यमुनामाई गाउँपालिकास् मोहम्मद मक्सद रान्के
महोत्तरी, गौशाला नगरपालिकाः शिवनाथ महतो ९५९४४०
महोत्तरी, सम्सी गाउँपालिकाः फारूक शेख ९२३४८०

नेकपा एमाले
सप्तरी, सप्तकोशी नगरपालिकास् उत्तम कुमार शर्मा९४३६१ ०
पर्सा,पटेर्वा सुगौली गाउँपालिकास्हरिनारायण चौधरी९२९५७०
धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिकास्मनोज यादव९३५४००
धनुषा,बटेश्वर गाउँपालिकास्डम्बर बहादुर राउत९२३७७०
सिरहा, नरहा गाउँपालिकाः रामशरण यादव ९१६५६०

संघीय समाजवादी फोरम

सिरहा,विष्णुपुर गाउँपालिकास्जागेश्वर यादव९१९४००
सिरहा,भगवानपुर गाउँपालिकास्बेचनप्रसाद यादव९३०५८०
सर्लाही,पर्सा गाउँपालिकास्किसुनदेव राय९२३१६०
महोत्तरी, सोनमा गाउँपालिकाः राजकुमार यादव ९४१२९०
पर्सा, विन्दवासिनी गाउँपालिकाः श्रीलाल शाह कानु ९२६११०

फोरम लोकतान्त्रिक

रौतहट,ईशानाथ नगरपालिकास् सन्तोष मेहता९५७८५०
सर्लाही,विष्णु गाउँपालिकास्जवाहरलाल यादव९१९४६०
नेपाल पाटीबाट