काठमाडौं, २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानेको एक घण्टापछि निर्माण व्यवसायी समेत रहेका कांग्रेस नेता जिपछिरिङ लामालगायतलाई पनि फोन आएको थियो ।
सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए । लामाले भने, ‘मलाई नो कल आएडीबाट चारपटक फोन आयो ।, एक करोड रुपैयाँ माग्दै उनीहरुले धम्क्याएका छन् ।’
डेढ महिनाअघि पनि पैसा माग्दै आफूलाई फोन आएको लामाले बताए । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्