काठमाडौं, २७ असोज । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टी (क्रान्तिकारी माओवादी) को प्रथम राष्ट्रिय सम्मेलन नयाँ कार्यदिशा पारित गर्दै सम्पन्न भएको छ ।
पार्टीको सम्मेलनले स्पष्ट कार्यदिशा तयार गर्न नसकेको भन्दै सम्मेलनका प्रतिनिधिहरुले समूहगत छलफलका क्रममा निर्वाचन बहिष्कार गर्दै सशस्त्र क्रान्तिको आधार तयार गर्दे जनयुद्धको कार्यदिशा तय गर्न आवाज उठाएका थिए ।
पार्टीका प्रवक्ता हरिभक्त कँडेलले राष्ट्रिय सम्मेलनले जनयुद्धको कार्यदिशा पारित गरेको दबी गरे । तर, अर्का एक केन्द्रीय सदस्यले भने सम्मेलनले सशस्त्र नजविद्रोहाको कार्यदिशालाई परित गरेको बताए । राजधानीमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्