सम्पादकीय

कर्णाली रोजगारमा कमिसनको खेल



काठमाडौं, ९ कात्तिक । जिल्लामा सञ्चालित कर्णाली रोजगारी कार्यक्रमबाट प्राविधिक र कर्मचारीले माग सहित कमिसन लिने गरेको खुलासा भएको छ ।

आर्थिक बर्ष ०७३, ७४ मा सञ्चालित योजनाबाट प्राविधिक र कर्मचारीले उपभोक्तासंग खुलेआम कमिसन लिने गरेको खुलेको हो ।

कार्यक्रम कर्णाली क्षेत्रसंग जोडिएका उत्तरी क्षेत्रमा सञ्चालन भईरहेको छ । नागरिकमा समाचार छ ।