राजनीति

वाम र लोकतान्त्रिक गठबन्धनबीच विवाद भएपछि बाजुरामा हवाई फायर



काठमाडौ १० मसीर । निर्वाचनका क्रममा बाजुराको बुढिनन्दा नगरपालिकाको पसिक्रेटर एकेडेमी मतदान केन्द्रमा तनाव भएको छ । बाम र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच तनाव भएपछि तनाव भएको हो ।
तनाव बढ्न नदिन प्रहरीले प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको बाजुरा प्रहरीले जनाएको छ ।