Banner News

माओवादी केन्द्रबाट प्रदेशसभा समानुपातिक सूचीमा को –को



काठमाडौ,१४ पुस । नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । ललितपुरको खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले ७ वटै प्रदेशका सांसदहरु चयन गरेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । शुक्रबार दिउँसो अध्यक्ष प्रचण्डसहित बसेको प्रदेश इन्चार्जहरूको बैठकले अन्तिम सूची तयार पारेको हो ।

माओवादीले गत बिहीबार प्रदेश नम्बर १, ४, ५, ६ र ७ बाट प्रतिनिधित्व गर्ने संसादको नाम टुंगो लगाएको थियो । शुक्रबारको बैठकले २ र ३ नम्बर प्रदेशको नाम पनि टुंगो लगाएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए । सूची निर्वाचन आयोगमा बुझाइएको छ ।

समानुपातिक सांसदको सूची
प्रदेश नम्बर १

१ सीता थेवे
२ कुशुमकुमारी श्रेष्ठ
३। शौभाग्य राई
४। सरस्वती पोखरेल
५। उमिता विश्वकर्मा
प्रदेश नम्बर २
१। जगतप्रसाद यादव
२। महम्मद समीर
३। रुबीकुमारी कर्ण
४। प्रमिलाकुमारी यादव
५। फुलियादेवी सदा

प्रदेश नम्बर ३
१। दिनेश महर्जन
२। आङ्देण्डी लामा
३। ओम घलान
४। हिमाली गोले
५। प्रतिमा श्रेष्ठ
६। सीता अधिकारी
७। भावना सुवेदी
८। कञ्चन खनाल

प्रदेश नम्बर ४
१। गायत्री गुरुङ
२। मधु अधिकारी गुरुङ
३। दिलमाया रोकामगर गौतम

प्रदेश नम्ब्र ५
१ गीता थापा
२। दामाकुमारी शर्मा
३। पार्वती पुन ९गहतराज०
४। लौटी थारु
५। दीपा बिक
६। सुष्मा यादव
प्रदेश नम्बर ६

१। पुष्पा घर्ती बिष्ट
२। सीताकुमारी नेपाली
३। बिमला केसी
४। कृष्णा शाह

प्रदेश नम्बर ७
१। निर्मला बडाल जोशी
२। कुन्ती जोशी
३। बिनिता चौधरी
४। शान्ति नेपाली