Banner News

पार्टी एकता संयोजन समितिमा प्रदेश सरकारको गृहकार्य



काठमाडौ, २५ पुस । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले कार्यदल बनाएको छ ।प्रदेशसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन गरेको हो ।
कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन् ।